दफा ११
सम्बद्ध निकायको जिम्मेवारी
: सम्बद्ध निकायको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
(क) गुनासो सुनुवाइ सम्बन्धी कार्यमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि गर्ने,
(ख) सामाजिक सञ्जालको प्रयोगकर्ताबाट पीडित भएका व्यक्तिबाट आउने गुनासो सम्बोधन गर्न सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्ने, (ग) सामाजिक सञ्जाल प्रयोगकर्ताको हित र् सुरक्षाको लागि आवश्यक सचेतना र शिक्षामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने,
(घ) यस निर्देशिका बमोजिमका गुनासो -सम्बोधन सम्बन्धी कार्यको बिवरण त्रैमासिक रूपमा मन्त्रालयमा पेश गर्ने।